Welcome to Baglung Sewa Samaj America

Chairman Message

Namaste! I

Extend my heartfelt appreciation to all the members, supporters, and friends of BaglungSewaSamaj. Your unwavering commitment and cooperation have helped us create a strong community in the USA and beyond. Together, we strive to provide education through scholarships, offer relief to disaster-affected individuals, and engage in various social work initiatives. Let’s continue working together, making a positive impact on lives and fostering unity among all Nepalis from Baglung worldwide.

Gauri Sharma Acharya

Chairman

News And Updates

बागलुङ सेवा समाज अमेरिकाद्वारा रक्तसञ्चार केन्द्रलाई उपकरण सहयोग

बागलुङ सेवा समाज अमेरिकाले नेपाल रेडक्रस सोसाइटी, बागलुङद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई जेनेरेटर र रक्तदान कुर्ची सहयोग गरेको छ । धवलागिरि प्रादेशिक अस्पताल परिसरमा आइतबार आयोजित कार्यक्रममा समाजका महासचिव खिबराज शर्माले ती उपकरण केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो । समाजले उपलब्ध गराएको रु। १४ लाख पाँच हजार आठ सय ६६ बाट रु। नौ लाख ५० हजारको जेनेरेटर […]

॥॥चैते दशै मेला २०८० र नया बर्ष २०८१ को शुभकामना आदान-प्रदान कार्यक्रम मा यहाँ हरु सबै लाई हार्दिक निमन्त्रणा ॥॥

बाग्लुंड॰सेवा समाज अमेरिका र बलेवा समाज अमेरिकाको सयुंक्त आयोजनामा प्रबासमा रहेर पनि हाम्रो परम्परा ,धर्म ,सस्कृति, चाड-पर्वहरुलाई बढावा दिने र हाम्रो सन्ततिहरुले पनि यस बारेमा बुझ्ने अबसर पाउँन र भोलिका दिनमा उनीहरुले पनि यसको अनुसरण गर्दै हाम्रो धर्म, सस्कार र चाड पर्वहरु मनाउदै जाने बातबरण बनोस भन्ने उदेश्यका साथ् न्यु योर्कको कोरोना पार्क, क्विन्समा मिति […]

बिजया दशमी टिका जमरा तथा शुभकामना आदान-प्रदान कार्यक्रम २०८०

बाग्लुङ सेवा समाज अमेरिका बिजय दशमी बि,स २०८० को उपलक्ष्यमा शुभ कामना आदान प्रदान, टिका तथा जमरा ग्रहण कार्यक्रम सम्पन्न ।मिति अक्टुबर २८, २०२३ कों दिन न्युयोर्कको ७५-१५ उड्साइड एभेन्यु, क्विन्समा रहेको सत्य नारायण मन्दिरमा बाग्लुङ सेवा समाज अमेरिकाले नेपालीहरुको महान चाड बिजय दशमी बि,स २०८० को उपलक्ष्यमा शुभ कामना आदान प्रदान, टिका तथा जमरा […]